Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वडा अध्यक्षको उम्मेदवार नै मतदान अधिकृत

    वडा अध्यक्षको उम्मेदवार नै मतदान अधिकृत

    By सूचनापाना२२ बैशाख २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    रामेछाप ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी कर्मचारी खटाउँदा गम्भिर गल्ती गरेको पाईएको छ । कार्यालयले  कर्मचारी खटाउँदा स्थानिय तहमा वडा अध्यक्षका उम्मेदवार वनेका दुई वडा अध्यक्षलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा काम गर्ने भनि तोकेको हो ।

    मतदानमा कर्मचारी भई मतदान केन्द्रमा खटिनेमा मन्थली नगरपालिका–७ भटौलीका देवेन्द्र श्रेष्ठ र लिखु तामाकोशी गाउँपालिका वडा नं. २ सैपुका सन्तोष पौडेल  रहेका छन् । श्रेष्ठ र पौडेल दुबै जना नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फवाट वडा अध्यक्षको उम्मेदवार हुन् ।

    लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा रहेको अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए पौडेल । उनि स्थानिय तहमा लिखु तामाकोशी गाउँपालिका–२ सैपुको वडा अध्यक्षको रुपमा नेकपा एमालेबाट टिकट पाएपछि प्रधानाध्यापकवाट राजिनामा दिएर चुनावी मैदानमा आएका थिए । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस्ता कुरालाई समेत ध्यान नगरि  उनलाई  लिखु तामाकोशी गाउँपालिका–६ तिल्पुङ्गमा रहेको नवदर्शन माध्यमिक विद्यालय कटहरे (ग) मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटाई दियो  ।

    यता  अर्को वडा अध्यक्षका उम्मेदवार तथा सहायक मतदान अधिकृत भै खटेका देवेन्द्र श्रेष्ठ मन्थली नगरपालिकाको कर्मचारी हुन् । उनले मन्थली नगरपालिका–७ भटौलीमा एमालेबाट वडा अध्यक्ष पदमा टिकट पाएपछि मन्थली नगरपालिकामा राजिनामा दिएर चुनावमा हिमिएका हुन् ।  उनलाई पनि मन्थली नगरपालिका– ६ भलुवाजोरमा रहेको आधारभूत विद्यालय बेतीनी (क) मतदान केन्द्रको सहायक मतदान अधिकृतको रुपमा खटाईएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.