share Facebook Twitter Pinterest LinkedIn SuchanaPana.com काठमाडौं । पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ । उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो । share Facebook Twitter Pinterest LinkedIn