रामेछाप । माओवादीको बर्चस्व रहेको सुनापति गाउँपालिकाको वडा नं. १ गुन्सीमा नेपाली काँग्रेसका उम्मेदवार ध्रुवप्रसाद चौलागाई वडा अध्यक्षमा विजयी भएका छन् ।
चौलागाई ९ सय ३२ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चण्डेश्वर चौलागाईले ९ सय १७ मत पाएका थिए । चण्डेश्वर यस अघीका वडा अध्यक्ष समेत हुन ।