Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एमालेले नेता भुसालमाथि कारबाही गरेसँगै पार्टीभित्र हलचल

    एमालेले नेता भुसालमाथि कारबाही गरेसँगै पार्टीभित्र हलचल

    By सूचनापाना२३ जेष्ठ २०७९, सोमबार

    काठमाडौं ।लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृत्तिकाविरुद्ध आवाज उठाउँदै आएका घनश्याम भुसाललाई पार्टीको अनुशासन भन्दा बाहिर गएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको हो ।

    SuchanaPana.com

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेता भुसालमाथि कारबाही गरेसँगै पार्टीभित्र हलचल देखिएको छ ।

    अनुशासन आयोगका अध्यक्ष समेत रहेका केशव बडालले आफै बसेको घर जलाएर खरानी लगाउँदै हिँड्न कसैलाई छुट नभएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो ।

    एमाले नेता भुसालले आखिर पार्टीको हित विपरीत के बोले भन्ने चाँसोको विषय बनेको छ । उहाँले एमालेको सिद्धान्त र कार्यदीशाबाट विचलित ओलीको प्रयोग फेल भइसकेको बताउनुभएको थियो ।

    उसो त एमालेभित्र नेतृत्वको गलत प्रवृत्तिका विरुद्ध बेलाबखत आवाज उठ्दै आएका छन् । करिब ११ वर्षअघि तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष झलनाथ खनालकाविरुद्ध ओली निकै खनिनुभएको थियो ।

    यतिमात्र होइन आफ्नै सरकार ढाल्नका निम्ति ओलीले हरदम प्रयास गरेको आरोप लाग्ने गरेको छ । त्यतिबेला पार्टीले उहाँलाई अनुशासनको कारबाही भने गरेन ।

    लोकतान्त्रिक विधि र पद्धतीमा चलेका दलहरूमा आलोचना सामान्य हुने भएपनि एमालेको पछिल्लो गतिविधिले पार्टीभित्रकै नेता कार्यकर्ताहरू निराश बन्दै गएका छन् । सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने दल, लोकतन्त्र, संविधानको रक्षामा उभिएको दलले पार्टीलाई विशाल बनाएर लैजानुको सट्टा उल्टै गलत अभ्यास भइरहेको एमालेका नेता डा. भीम रावलको भनाइ छ ।

    पार्टीको आन्तरिक विषयलाई बाहिर ल्याएर निश्चित व्यक्तिमाथि प्रतिशोध साधिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.