काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।