Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विद्युत आपूर्तिमा समस्या हुँदा उद्योगहरु प्रभावित

    विद्युत आपूर्तिमा समस्या हुँदा उद्योगहरु प्रभावित

    By सूचनापाना५ असार २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    वीरगन्ज । विद्युत आपूर्तिमा समस्या देखिएको भन्दै यसको समाधान खोज्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई माग पत्र बुझाएको छ।

    SuchanaPana.com

    नेपाल विद्युत आपूर्तिमा आत्मनिर्भर हुँदै गएर हाल विद्युत भारतमा निकासी समेत भईरहेको बेला हर्षित उद्योग जगत वास्तविकतामा भने उर्जा संकट खपिरहेको उद्योगीहरुले बताएका छन्। समस्या समाधानका खातिर आफूले उद्योगीहरुको तर्फबाट प्राधिकरणलाई पत्र पठाएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले बताए।

    संघका अनुसार हाल बारा–पर्सा आद्योगिक कोरीडोर लगभग २०० ठूला र २००० जति मझौला तथा साना प्रकृतिका उद्योगहरु संचालनमा रहेका छन्। यी उद्योगहरुको संचालनको लागि गुणस्तरीय विद्युतको नियमिति आपूर्ति एक अति आवश्यक रहे पनि अहिले समस्या भएको उनले बताए। ‘बारा–पर्सा औद्योगिक कोरीडोरका प्रायः उद्योगहरुमा ६६ के।भि।ए।को फिडर र परवारनीपुरमा रहेको हिमाल फिडरबाट विद्युतको आपूर्ति हुने गरेको छ। तर विगतका केही महिनादेखि उद्योगहरु उक्त फिडरहरुबाट हुने।गरेको विद्युत आपूर्तिमा गुणस्तरीयताको कमि देखिएको छ,’ संघको पत्रमा छ, ‘दिनको १० पटकसम्म ट्रीपिङ्ग र ४र५ पटकसम्म लामो समयको लागि विद्युत आपूर्ति नै बन्द हुने समस्या समान्य भईसकेको छ।’

    विद्युत आपूर्तिमा देखिएका भोल्टेज अनियमितता र पटकपटकको ट्रीपिभबाट मेशनरी पार्टहरु दैनिक रुपमा खराब हुने गरेको र लाईन काटिने समस्याले मेशीनमा राखिएको कच्चापदार्थ बिग्रिने र उत्पादन प्रभावित हुनेजस्ता समस्या उद्योगहरुले खपिरहेको उद्योगीहरुको भनाई छ। विद्युतको समस्या समाधानप्रति प्राधिकरणको स्थानिय ईकाईको ध्यान नभएको संघको आरोप छ। विद्युत समस्याका कारण उद्योगहरुउपर आर्थिक भार बढदै गएको र उत्पादन ह्रास भएको पत्रमा उल्लोख छ।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.