Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » यी हुन् कामपासँग सार्वजनिक शौचालय सञ्चालन गर्न सम्झौता गर्ने ३३ व्यवसायिक संस्था (सूचीसहित)

    यी हुन् कामपासँग सार्वजनिक शौचालय सञ्चालन गर्न सम्झौता गर्ने ३३ व्यवसायिक संस्था (सूचीसहित)

    By सूचनापाना७ असार २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा सङ्घ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ ।

    SuchanaPana.com

    बैङ्क, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा सङ्घसंस्थाका प्रतिनिधिहरूसँग हिजो ९सोमबार० सम्झौता भएको हो ।

    महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरे ।

    नविल बैङ्कसँग यस अघि नै सम्झौता भइसकेको छ ।

    सम्झौता आउँदो ५ वर्षका लागि हो । यस अवधिमा सङ्घसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् ।

    यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।

    यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।

    सम्झौता गरिएका सङ्घ संस्थाहरू

    १. टायम्स स्क्वायर, लङ एण्ड बार, बालुवाटार

    २. पशुपति भ्यु होटल एण्ड रेस्टुरेन्ट, बालकुमारी टोल

    ३. डेन्टल भिल्ला, वडा नं. १४, बल्खु

    ४. देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत

    क. पिजा हट, वडा नं. १ दरबारमार्ग

    ख. केएफसी, वडा नं. १ दरबारमार्ग

    ग. केएफसी, वडा नं. ६ बौद्ध

    ५. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर

    ६. होटल रत्नज्योती, पेरिसडाँडा

    ७. नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल

    ८. खानेकुरा प्रा. लि., गौशाला

    ९. साङ्ग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार

    १०. बेबिलोन नेशनल स्कुल, शान्तिनगर

    ११. ओटिसी किचेन रेस्टुरेन्ट, बालुवाटार

    १२. नेपालय पब्लिकेसन, डिल्लीबजार

    १३. वसुन्धरा एण्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, वसुन्धरा

    १४. गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

    १५. घराना लन्च एण्ड बार, बानेश्वर

    १६. कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलङ्की, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,

    १७. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

    १८. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक

    १९. आरडीएक्स बार प्रा. लि. ठमेल

    २०. नेपालगन्ज विरयानी, डिल्लीबजार पिपलबोट

    २१. कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार

    २२. बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमुल

    २२. नेशनल बिजनेस ट्रेड सेन्टर, कलङ्की

    २३. साङ्ग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार

    २४. बिन्का लङ, छाउनी

    २५. प्रोग्रेसियो विस्ट्रो पिबीज रेस्टुरेन्ट, बौद्ध

    २६. मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलङ्की

    २७. क्रिम्पजी एडभान्चर हव, बौद्ध

    २८. बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार

    २९. अनुपम फुडल्याण्ड, बत्तीसपुतली

    ३०. रिट्रिप क्याफे, बौद्ध

    ३१. चिकेन स्टेसन

    ३२. स्तुपा हब, बौद्ध

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.