रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले ७४ करोड ६५ लाख बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले एक घर एक धारा लगाएतको कार्यक्रम ल्याएको छ भने सुमुन्नत र समृद्द रामेछाप नगरको नारा सहित नगर पालिका भित्र पर्यटन प्रबर्द्धन गर्न फुलै फुलको शहर , रामेछाप बासिको रहरस् ऐतिहासिक नगर, स्वस्छ पिउनेपानी स्स्वस्थ जिन्दगानी लगाएतको योजनाहरु अघि बढाएको छ । महिला संग उपमेयर लगाएतको कार्यक्रम हरुलाई प्राथमिकतामा राखेको छ ।