Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वर्षाले कैलालीका किसानलाई राहत

    वर्षाले कैलालीका किसानलाई राहत

    By सूचनापाना११ असार २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काशीराम जैसी,
    काठमाडौं । लामो समय सम्मको प्रचण्ड गर्मी र खडेरीपछि शनिबार बिहान देखि परेको वर्षाले कैलालीका किसानलाई राहतको अनुभूति भएको छ ।

    SuchanaPana.com

    धान रोप्ने समय भै सकेको भएपनि वर्षा भने भएको थिएन तर बिहानै देखि भएको वर्षाले अब धान रोप्न सहज हुने भएपछि किसान उत्साहित भएका छन् ।

    प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई आजको वर्षाले राहत भएको हो । जिल्लाको सबै ठाउँमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ । गर्मी घटाउनसँगै खेत खनजोत गरी अब रोप्न सहज हुने भएपछि आजको वर्षाले किसानले निकै राहतको अनुभूति गरेका छन् ।

    जिल्लाभरिकै धेरैजसो खेतीयोग्य जग्गा आकाशे पानीकै भरमा खेती गनुपर्ने अवस्था रहेको छ । बर्षाले किसानलाई यति मात्र नभई लगाएको तरकारी तथा फलफुल सिंचाइमा समेत सहयोग पुर्याएको छ।

    पानी परेसँगै किसानले खेतमा धान रोपाई सुरु गर्ने तयारी गरी रहेका छन् । समयमा पानी परेको भए यतिबेला लगभक ५० प्रतिशत रोपाईको काम सकिसकेको हुन्थ्यो, ढिलै भए पनि खेतमा धान रोपाई गर्न पाएको कृषकहरुको भनाई रहेको छ ।

    रोपाईको समयमा आकाश ताक्नेका लागि त अमृत वर्षा नै भएको छ भने सबैलाई शीतलताको अनुभूति भएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज एक करोड ६३ लाख बराबरको साढे ६ क्विन्टल…

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

    १४ आश्विन २०८०, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.