Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अझै सुल्झिएन पोखरामा ल्याण्डफिलको तनाव

    अझै सुल्झिएन पोखरामा ल्याण्डफिलको तनाव

    By सूचनापाना२० असार २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पोखरा । पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन । यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा महानगरले आगामी वर्षमा संरचना निर्माण गर्न १० करोड छुट्याएको छ ।

    SuchanaPana.com

    तर, स्थानीयले त्यहाँ ल्याण्डफिल सार्न नदिने भन्दै संघर्ष सुरु गरेका छन् । गत शुक्रबार बसेको वडा भेलाले स्थानीयको सहमतिबिना महानगरले ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब दिए । भोलिपल्ट शनिबार सरोकारवालालाई भेला गराएर ल्याण्डफिल सार्दा हुने नोक्सानीबारे जानकारी गराए । त्यसपछि मेयर धनराज आचार्यलाई भेटेर उक्त निर्णय फिर्ता लिन ज्ञापनपत्र दिए ।

    वडामा क्रियाशील राजनीतिक दलहरूले मेयर आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘उक्त क्षेत्रमा फोहोर व्यवस्थापनको निम्ति वातावरणीय अध्ययन, पर्यटन व्यवसायमा पर्ने प्रभाव र स्थानीय जनसमुदायसँग छलफल या परामर्श नगरी हचुवाको भरमा जबरजस्तीरुपमा महानगरपालिकाबाट प्रस्ताव र निर्णय भएको देखिएकोले वडा ३३ वासी र क्रियाशील दलको गम्भीर आपत्ति रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

    महानगरको निर्णय तत्काल सच्याउनका लागि उनीहरूको माग छ । पोखराको ल्याण्डफिल हाल पोखरा १४, बाच्छेबुडुवामा छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालन पूर्व ल्याण्डफिल साइट हटाउनैपर्ने दबाब छ । तर, जग्गा स्थानीयको अवरोधका कारण जहाज उड्ने बेलासम्म महानगरले ल्याण्डफिल सार्न नसक्ने देखिएको छ । आचार्यले भने ल्याण्डफिलका कारण जहाज नउड्ने अवस्था ल्याउन नदिने दावी गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले…

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार

    तीनकुने सामुहिक हत्याका अभियुक्त भण्डारीको बयान: घटनास्थलमा आउने अन्तिम व्यक्तिलाई नमारी भागेकोमा पश्चाताप छ

    २६ आश्विन २०८०, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.