Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य उर्जा मार्फत सेवा दिइने

    कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य उर्जा मार्फत सेवा दिइने

    By सूचनापाना१३ श्रावण २०७९, शुक्रबार

    सुर्खेत । कर्णाली प्रदेशको जाजरकोट , डोल्पा , हुम्ला र मुगु लगाएका जिल्लामा सौर्य उर्जा मार्फत तत्काल घर घरमा उज्यालो पुर्याउनका लागि सहकार्य हुने भएको छ ।

    SuchanaPana.com

    बैकल्पिक उर्जा प्रवद्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य उर्जा मार्फत काम गर्ने कुरामा सहमती भएको छ ।

    जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र बैकल्पिक उर्जा प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारी बीचमा यो सहमति भएको हो । सबै ठाउँमा विद्युत नपुगेको भन्दै प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री सिंहले सौर्य उर्जा मार्फत सबै ठाउँमा विद्युत पुर्याउने कार्यमा प्रदेश सरकारलाइ सघाउन आग्रह गरेका थिए ।

    उक्त आग्रहलाइ कार्यकारी निर्देशक डा अधिकारीले कर्णाली आफूहरुको रोजाइ भएकोले आफूहरु सहकार्य गर्न तयार भएको बताए ।

    जाजरकोटमा विद्युत नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा , शिवालय गाउँपालिका भित्रका ५,६ र ७ मा सौर्य उर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ । यो भन्दा अगाडी जाजरकोटका नलगाड ,बारेकोट , जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ ।

    सौर्य उर्जा मार्फत १० वर्ष सम्मा विद्युत लाइन नपुगेमा पनि घरमा सौर्य उर्जा मार्फत सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाइ निर्देशन समेत दिए । आज नै उर्जा ,जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसालसँग समेत मन्त्री सिंहले भेट गर्दै तत्काल विद्युतीकरणका लागि पहल गर्न आग्रह गरेका छन् । संघीय सरकारबाट भएका कामहरु गति कम भएकाले ध्यान दिन समेत आग्रह गरे ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.