Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » २ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुखकै भरमा

    २ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुखकै भरमा

    By सूचनापाना१५ श्रावण २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ।

    SuchanaPana.com

    सामान्य ले शाखा अधिक त दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा ‘कन्फर्म शाखा अधिकृतुलाई नपठाएर ‘जुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

    तीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा समायोजन भएर गएका अहेब तथा कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी सेवाका खरिदार तथा सुब्बा स्तरका कर्मचारी छन् ।

    त्यस्तै, उपसचिव दरबन्दी रहेकामध्ये १ सय २५ स्थानीय तहमा कन्फर्मुको साटो निमित्तका रूपमा अधिकहरूलाई जिम्मेवारी दिइएको छ । जबकि, सिंहदरबारमा दर्जनौँ उपसचिव अझै पनि जिम्मेवारी नपाएर बरन्डामा समय बिताउन विवश छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम…

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार

    मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

    ३० जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.