share Facebook Twitter Pinterest LinkedIn गैडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका(४ डुबानमा परेको छ । SuchanaPana.com आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो । वर्षाको दीर्घकालिन निकास नहुँदा वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ । share Facebook Twitter Pinterest LinkedIn