Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित

    शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित

    By सूचनापाना२१ श्रावण २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयका एक शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । मन्थली माविको सीटीईभीटी अन्तर्गतको विज्ञान विषय अध्यापन गराउने शिक्षक लोकबहादुर विष्टले सो विद्यालयमा अध्ययनरत एक छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
    दोषी शिक्षकलाई कडा कारबाहीको माग गर्दै उनीहरुले शुक्रबार विद्यालयमा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले कक्षा कोठाका केही डेक्स बेञ्च समेत तोडफोड गरेका छन । विद्यालय समयमा विद्यालय परिसर भित्रै ती शिक्षकले बिहीबार तीन वर्षे सब ओभरसियरको प्रथम वर्षमा अध्ययनरत छात्रलाई गलत नियतले हातपात गरेको विद्यार्थीको आरोप छ । ती शिक्षकले यस अघि पनि सामाजिक सञ्जाल मार्फत विद्यार्थीलाई गाली गलौज र दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालय प्रशासनमा उजुरी गरेपछि पीडित पक्ष, विद्यार्थी संगठन समेतलाई राखी गराइएको छलफलमा शिक्षकले गल्ति स्विकार गर्दै माफि मागेका थिए । उनले माफी मागि गल्ति स्विकारेपछि पीडित छात्राका अभिभावकले माफी दिएका थिए ।

    SuchanaPana.com

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.