काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २ गते बढुवा सिफारिस भएर १९ साउनमा दर्ज्यानी चिन्ह लगाएका ३४ जना नायब उपरीक्षक (डीएसपी) हरुको पदस्थापन गरेको छ ।
बढुवा भएका राजेन्द्र अधिकारी गण्डकी प्रदेश कार्यालय मानव व्यवस्थापन शाखामा पुगेका छन् ।
यसअघि काज खटाइएका प्रधान कार्यालयले १३१ जनाको डीएसपीको सरूवा गरेको थियो ।