Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नुवाकोटमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि

    नुवाकोटमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि

    By सूचनापाना२ भाद्र २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    अप्सरा बोहरा,
    काठमाडाैं । नुवाकोटमा अन्य मुद्दा भन्दा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि भएकाे छ । आर्थिक वर्ष ०७८/७९ मा नुवाकोट जिल्ला अदालतमा सम्बन्ध विच्छेदका २८९ थान मुद्दा दर्ता भएका छन् ।

    SuchanaPana.com

    सम्बन्ध विच्छेदका २८९ मुद्दा मध्ये अदालतले सोहि वर्ष २०५ सम्बन्ध विच्छेदका मुद्दा फछ्यौट गरेको र ८४ थान मुद्दा फछ्यौट हुन बाँकी भई चालु आर्थिक बर्ष ०७९/०८० मा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार इन्द्र कुमार खड्काले बताए।

    आर्थिक वर्ष ०७७/०७८ मा १७४ थान मुद्दा दर्ता भएकोमा १५५ थान मुद्दा फैसला भएको थियो । ०७७/७८ को तुलनामा ०७८/७९ मा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको छ ।

    महिलाहरु काम गर्न घरबाट बाहिरा निस्किएको अवस्थालाई शंका उपशंका गराई समाजमा मिल्न सक्ने अवस्था नदेखिने, नयाँ मुलुकी ऐन अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दिन सक्ने बाटो खुलाइदिएको कारण ,सामाजिक र आर्थिक कारण अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी आउने गरेको उनले बताए । वैदेशिक रोजगारीका कारण समाजमा पर्न आउने विकृति, अनलाइन/इन्टरनेटको दुरुपयोग, जस्ता कारणले पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको उनको तर्क छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.