Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रामेछापको प्रदेश सभा ‘ख’ बाट महिला नेतृ खड्काको दावी

    रामेछापको प्रदेश सभा ‘ख’ बाट महिला नेतृ खड्काको दावी

    By सूचनापाना१७ भाद्र २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मंसिर ४ गते हुने निर्वाचनमा रामेछापबाट आफ्नो दावी रहेको कांग्रेस नेत्री बिनिता खड्काले बताएकी छिन् । रामेछाप प्रदेश सभा ‘ख’ बाट आफ्नो दावी रहने खड्काले बताएकी हुन्  ।  खड्काले भनिन् – मैले बिद्यार्थी राजनितिक देखी आज सम्म समाज परिवर्तनमा बिभिन्न भुमिका निर्वाह गर्दै आएकोछु । जिल्लाको सबै नागरिक संग मेरो प्रत्यक्ष भेटघाट छ सबै नगरिकले विश्वास गरेका छन् युवा र महिलाहरुले आशा गरेका छन् त्यसकारण पनि मेरो उमेरदवारी पार्टीमा दावी रहनु स्वभाभिक हो ।

    SuchanaPana.com

    विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी खड्का अहिले रामेछापको राजनीतिमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन् । सानै उमेरमा राजनीतिमा सक्रिय रुपमा देखिएकै परिणाम हुन सक्छ खड्काले कांग्रेसको १३ औँ महाधिवेशनमा सबै भन्दा सानो उमेरमा रामेछापबाट महाधिवेशन प्रतिनिधि बन्ने मौका पाइन् ।

    १९ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि जितेकी खड्कालाई २०७४ सालमा स्थानीय तहको निर्वाचनमा सुनापती गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट उम्मेद्वार बन्ने मौका त मिल्यो तर पनी संगठनको कारण पराजय भोग्नु पर्यो । कांग्रेस रामेछापका नेता पिता भुवन खड्का र काका बद्री खड्काको प्रेरणाबाट विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनबाट महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन् ।

    अघिल्लै महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्यताको समयावधि नपुगेकाले उम्मेद्वार बन्नबाट खड्का बन्चित बनिन् । खड्का जिल्ला तथा जिल्ला बाहिर समाजसेवीको रुपमा समेत परिचित छिन् । खड्काले राजनीतिसँगै समाजिक तथा समाजसेवामा समेत राम्रो पहिचान बनाएकी छन् । नेतृ खड्काले गृहजिल्ला रामेछापका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोषाक वितरण गरेर शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्दै आएकी छन भने अन्य जिल्लाहरुमा समेत सामाजिक कार्यमा पहिचान बनाएकी छन् ।

    राजनितिक संलग्नता

    – २०६६ देखि नेविसंघमा आबद्ध खड्काको नेविसंघमा लामो समय काम गरेको अनुभव छ भने सानोठिमि क्याम्पसका नेविसघंको कार्यबाहक सभापति समेत रहेर काम गरेको अनुभव छ ।

    – पार्टीको १२ औँ महाधिवेशनबाट सक्रिय क्रियाशील  सदस्य भई पार्टीमा निरन्तर काम गर्दै आईरहेकी छन् ।

    – खड्का २०७४ सालको स्थानिय चुनावमा सुनापती गाउँपालिकाबाट उपाध्यक्षको उमेरद्धार समेत भैसकेकी छन् ।

    – रामेछाप जिल्ला महिला समन्वय समितिको उपाध्यक्ष भइ काम गरेको अनुभव खड्का सँग छ ।

    –  पार्टिको १३ औँ महाधिवेशनमा रामेछापबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि बनि सकेकिछिन् ।

    – १४ औ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि भइई केन्द्रिय सदस्यको उमेरद्वारी दिईसकेकी छिन ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.