share Facebook Twitter Pinterest LinkedIn काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । SuchanaPana.com ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् । share Facebook Twitter Pinterest LinkedIn