share Facebook Twitter Pinterest LinkedIn गुम्बाको सहर भनेर चिनिने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित निङ्वादावामा बञ्जी जम्प खेल सञ्चालनका लागि ३७६ मिटर लम्बाइमा निर्माण गरेको झोलुङ्गे पुल। पुल आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको हो। SuchanaPana.com तस्बिर देवराज सुवेदी / रासस share Facebook Twitter Pinterest LinkedIn