shares Facebook Twitter Pinterest LinkedIn रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाटनै प्रति किलो ६० देखि ७० रुपैँया सम्ममा जुनार बिक्री गर्ने गरेका छन् । SuchanaPana.com तस्बिर : रमेश ढुंगेल / रासस shares Facebook Twitter Pinterest LinkedIn