share Facebook Twitter Pinterest LinkedIn काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । SuchanaPana.com बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् । share Facebook Twitter Pinterest LinkedIn