Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सत्तारुढ गठबन्धनलाई १५ वर्षसम्म लैजाने इच्छा छः प्रधानमन्त्री देउवा

    सत्तारुढ गठबन्धनलाई १५ वर्षसम्म लैजाने इच्छा छः प्रधानमन्त्री देउवा

    By सूचनापाना१७ कार्तिक २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई १५ वर्षसम्म कायम राख्ने इच्छा भएको बताएका छन्।

    SuchanaPana.com

    बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीका असंवैधानिक कदम रोक्न बाध्यात्मक परस्थितिमा गठबन्धन बनेको उल्लेख गर्दैै १५ वर्षसम्म कायम गर्ने इच्छा व्यक्त गरेका हुन्। ‘हामीले केपी ओलीका असंवैधानिक कदम रोक्न बाध्यात्मक परस्थितिमा गठबन्धन गरेका थियौँ। संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ, ’ देउवाले भने। उनले ओलीले राष्ट्रपति भण्डारीलाई रातिको २ बजे उठाएर संसद भंग गरेको बताउँदै सबैको आग्रहमा प्रधानमन्त्री भएको जनाए।

    छिमेकी मुलुक चीन र भारतसँग लडेर नसकिने भएकाले मित्रता कायम गरेर अघि बढनुको विकल्प नभएको उनको भनाई थियो। देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती परियोजना निर्माणको काम अघि बढिसकेको दाबी गर्दै डडेल्धुराको विकासका लागि प्रतिबद्ध रहेको बताए। डडेल्धुरालाई पर्यटकीय हवका रुपमा विकास गर्न मुख्य राजमार्गलाई चार लेनको बनाउने, परशुरामबाट भारत आउँँजाउ गर्ने आधिकारिक नाका खोल्ने जस्ता काम गर्ने योजना रहेको उनले सुनाएका छन्।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.