share Facebook Twitter Pinterest LinkedIn काठमाडौं । भोजपुरमा मत गणना जारी छ । नयाँ परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बनाएका छन् । SuchanaPana.com उनले एमाले उम्मेदवार शेरधन राईलाई ५७१ मतले पछि पारेका छन्। किरातीले २३१६ मत प्राप्त गर्दा शेरधन राईले १७४५ मत प्राप्त गरेका छन्। share Facebook Twitter Pinterest LinkedIn