Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्थली क्याम्पसका अनेरास्ववियुका सभापतिका उमेद्वार भट्टराईको उमेद्वारी विरुद्ध नेविसंघको विरोध

    मन्थली क्याम्पसका अनेरास्ववियुका सभापतिका उमेद्वार भट्टराईको उमेद्वारी विरुद्ध नेविसंघको विरोध

    By सूचनापाना२८ फाल्गुन २०७९, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn


    रामेछाप । स्ववियु सभापतिको विषयमा नेविसंघले अनेरास्ववियुको सभापतिका उमेद्वार विरुद्ध आधिकारीक रुपमा कुरा उठाएपछि क्याम्पस प्रशासनले निर्धारित समयमा आधिकारीक जवाफ दिन नसकेका कारण मन्थली क्याम्पसले आइतबार ५ बजे सम्मका लागि तय गरेको दावी विरोध लगाएतका कामहरु अघि बढ्न सकेका छैनन् ।
    निर्वाचन कार्यतालिका अनुसार अनेरास्ववियुले मन्थली नगरपालिकामा युवा परिषदको उपाध्यक्षका रुपमा तलवि कर्मचारीको रुपमा काम गर्दे आएका आफना सभापति पदका उमेद्वार पुष्कर भट्राइलाई उमेद्वार बनाएको भन्दै नेविसंघले भट्टराईका नाममा दावि विरोध पेश गरेको थियो । दावि विरोध पछि नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिब दीपक खड्काको नेतृत्वमा नेविसंघको टोली भटराईको उमेद्वारी खारेज गर्नु पर्ने माग राख्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए ।

    SuchanaPana.com


    सो क्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले उपाध्यक्ष भट्राईको राजिनामा फागुन २१ मा स्वीकृति भईसकेकोले उक्त विषयले नगरपालीका संग सरोकार नराख्ने भन्दै त्यसको लिखित प्रमाण टोलीलाई देखाई दिएका थिए ।
    प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापाईगाईको जवाफले मात्र चित्त नबुझेपछि काँग्रेस पार्टि सचिब खड्का नेतृत्वको टोलीले प्रजिअ शोभाखर रेग्मीलाई भेटेर भट्टराईको उमेद्वारी खारेजको माग गरेको थियो । सोहि विषयमा क्याम्पस प्रशासनले निर्णय दिन नसके आजका सबै चुनावि कार्यक्रमहरु हरु रोकिएका र त्यसलाई निकाश दिनका लागि प्रयास भईरहेको क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठले बताउनु भयो । १० बजे देखि दिउँसो २ बजे सम्म उमेद्वार विरुद्ध दावि विरोधको कार्यक्रम र ५ बजे सम्म अन्तिम मतदाता नामावली प्रकाशनको कार्यक्रम रहेको र सहमतिको प्रयासको बावजुद पनि राति ८ बजे सम्म पनि समस्याले निकास पाउन नसकेको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
    मन्थली नगरपालिकाले नगर युवा परिषदको नियुक्ति दिएका एमाले कार्यकर्ता पुष्कर भट्राईलाई नगरपालिकामा नियम विपरित नियुक्ति दिएर खुल्ला राजनिति गर्न छुट दिनु आपत्तिजनक विषय भएको नेपाली काँग्रेसका सचिब दीपक खड्काले बताउनु भयो । उहाले भन्नुभयो तलवि कर्मचारीका रुपमा काम गर्दे आएका सचिब भट्राईले खरिदार तहको तलब सुविधा बुझ्दै आएका छन् ।
    तर मन्थली नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाईले भने मन्थली नगरपालिकाले गत भदौ १२ गते कार्यपालिकाले कार्यविधि बनाएर मेयरको निजि सचिवालयमा काम गर्ने गरि खरिदार स्तरको सुविधा पाउने गरि नियुक्ति दिएकोले उनको नियुक्तिलाई अबैध भन्न नमिल्ने र फागुन २१ गतेको मितिमा उपाध्यक्ष भट्राईको राजिनामा स्वीकृत भईसकोले नगरपालिका संग बाँकि विषय नजोडिने बताउनु भयो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.