Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सकियो देशभरका ६० क्याम्पसको मतगणना , कुन संगठनले कति जिते ?

    सकियो देशभरका ६० क्याम्पसको मतगणना , कुन संगठनले कति जिते ?

    By सूचनापाना५ चैत्र २०७९, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।

    SuchanaPana.com

    आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

    त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् ।

    ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

    अनेरास्ववियु (एमाले)

    १ः जिरी क्याम्पस दोलखा,ज्योती खड्का
    २ : सिद्धार्थ क्याम्पस स्याङजा,सञ्जोग थापा
    ३ : श्रीकोट वहुमुखी क्याम्पस बैतडी,शम्भुराज गिरी
    ४ः साकेला क्याम्पस खोटाङ,यामकुमार खड्का
    ५ः मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक,पवन लामिछाने
    ६ः जनसेवा क्याम्पस बर्दिया,लक्ष्मी न्यौपाने
    ७ः खप्तड बहुमुखी क्याम्पस डोटी,श्याम विक
    ८ः कृष्ण स्नातक क्याम्पस दार्चुला,हेमन्ती जोशी
    ९ः नवप्रभात क्याम्पस बैतडी,रेखा घटाल
    १०ः थलारा वहुमुखी क्याम्पस बझाङ,महेश जेठारा
    ११ः मंगला शिक्षा क्याम्पस म्याग्दी,भिममाया रोका मगर
    १२ः हजारी जनक क्याम्पस धनुषा, सुवास झा
    १३ः सिम्ता बहुमुखी क्याम्पस सुर्खेत,घनश्याम रेग्मी
    १४ः रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर,दिलेन्द्र बडु
    १५ः ज्ञानोदय वहुमुखी क्याम्पस बाँके,विनय यादव
    १६ःः अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
    १७ः शिखर क्याम्पस रामघाट सुर्खेत,सिर्जना रसाइली
    १८ः रमाइलो क्याम्पस मोरङ,मालती रेग्मी
    १९ः माडी बहुमुखी क्याम्पस चितवन,राकेश चौधरी
    २०ः गौरादह कृषि क्याम्पस झापा,विक्रम तिवारी
    २१ः पुल्चोक इन्जिनियरिङ क्याम्पस,बिराज अर्याल
    २२ः बुद्धभुमि क्याम्पस कपिलवस्तु,बाबुराम गिरी
    २३ः कृषि क्याम्पस लमजुङ,बिरेन्द्र जिसी
    २४ः नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ
    २५ः भेरी क्याम्पस सुर्खेत,शक्ति पौडेल
    २६ः हरैया बहुमुखी क्याम्पस रुपन्देही,प्रदिप सापकोटा
    २७ः खप्तड क्याम्पस कैलाली,पुष्कर अवस्थी
    २८ः बुलबुले बहुमुखी क्याम्पस कैलाली,पुष्पा खाती
    २९ः लेटाङ क्याम्पस मोरङ,छबि श्रेष्ठ
    ३० :सगरमाथा इन्जिनियरिङ क्याम्पस,यज्ञराज सापकोटा

    अखिल क्रान्तिकारी (माओवादी)
    १ः रामपुर क्याम्पस कन्चनपुर,सरस्वती तिरुवा
    २ः चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी
    ३ः जयबागेश्वरी क्याम्पस धादिङ,नवराज त्रिपाठी
    ४ः प्रताप स्मृति क्याम्पस दोलखा,रुपेश अर्याल
    ५ः मोहन्याल क्याम्पस कैलाली,अर्जुन खत्री
    ६ः मच्छिन्द्र क्याम्प्स धादिङ,अनिल उप्रेती
    ७ः सेटिगाउँ क्याम्पस वैतडी,मोहन वोहोरा
    ८ः जलबिरे क्याम्पस सिन्धुपाल्चोक,अच्युत अर्याल
    ९ः रघुनाथ क्याम्पस कैलाली,बिनिता चौधरी
    १०ः आँबुखैरेनी क्याम्पस तनहुँ,निशान मगर
    ११ः अमरज्योति क्याम्पस नुवाकोट,दीक्षा मिश्र
    १२ः जुगल क्याम्पस सिन्धुपाल्चोक, सुदर्शन अर्याल

    नेविसंघ (कांग्रेस)
    १ः जनता क्याम्पस रुपन्देही,लिलाधर घिमिरे
    २ः गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत,सतिश रेग्मी
    ३ः त्रिपुरा क्याम्पस नाम्दु दोलखा,सरोज थापा
    ४ः थापाथली इन्जिनियरिङ क्याम्पस,पुष्कर शाही
    ५ः केन्द्रीय क्याम्पस किर्तिपुर,श्यामराज ओझा
    ६ः शहिदकृष्ण क्याम्पस तनहुँ,बिष्णु अधिकारी
    ७ः रारा बहुमुखी क्याम्पस मुगु,राज तामाङ
    ८ः शहीद स्मृति क्याम्पस ओखलढुंगा,सुरेश बाबु धमला
    ९ः चामुण्डा क्याम्पस दैलेख,सुनिल शाही
    १०ः नन्दादेवी क्याम्पस कालिकोट,जुनिता बिष्ट
    ११ः गुर्भाकोट क्याम्पस सुर्खेत,गोपाल खड्का
    १२ः डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय
    १३ः पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान,नविन श्रेष्ठ

    अनेरास्ववियू –नेकपा एस
    १ वंशगोपाल क्याम्पस मकवानपुर,दिवस सिलवाल
    २ः मनहरी वहुमुखी क्याम्पस मकवानपुर,कुमार घिसिङ
    ३ः तेज निरला क्याम्पस मुस्ताङ,अमिशा तिलिजा
    अखिल क्रान्तिकारी –विप्लव)
    १ जनता क्याम्पस मकवानपुर,मुना गोली
    अखिल छैटौं (जनमोर्चा)
    सर्बोदय क्याम्पस बागलुङ,गणेश पौडेल

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.