share Facebook Twitter Pinterest LinkedIn मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका छन् । गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी भइन् । SuchanaPana.com share Facebook Twitter Pinterest LinkedIn