बारा । बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता बनाएको छ । हालसम्मको मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार विनोद साहले एक हजार दुई सय ९५ मत ल्याएका छन् ।
उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजेश राय यादवले सात सय १७ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेका रौशन प्रविन एक हजार १८ मत सहिँत अगाडिछन । जसपाका प्रमोद गुप्ताले सात सय ४० मत ल्याएका छन ।