share Facebook Twitter Pinterest LinkedIn SuchanaPana.com भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीको अग्रता छ । खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन् । खत्रीको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गरेका छन् । share Facebook Twitter Pinterest LinkedIn