Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कञ्चनपुरको लालझाडी गाँउपालिका एमालेका निर्मल राना निर्वाचित

    कञ्चनपुरको लालझाडी गाँउपालिका एमालेका निर्मल राना निर्वाचित

    By सूचनापाना२ जेष्ठ २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन ।
    लालझाडी गाँउपालिका अध्यक्षमा निर्मल राना र उपाध्यक्षमा सपना चौधरी दुवै एमालेकै उम्मेदवार निर्वाचित भएका हुन । एमालेका निर्मल रानाले निकटतम प्रतिद्वन्दी माओवादीका मदनसेन बडायकलाई १ हजार ६३१मतको अन्तरले हराउँदै निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन ।

    SuchanaPana.com

    रानाले ४ हजार, ५१६, माओवादीका बडायकले २ हजार ८५८मत ल्याएका थिए । भने काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४६८मत ल्याएका थिए ।
    यस अघि ०७४को चुनावमा एमालेका निर्मल राना हराउँदै माओवादीका बडायक अध्यक्ष भएका थिए । अहिले ०७९ मा एमालेका रानाले माओवादीका बडायकलाई हराउँदै अध्यक्ष भएका छन ।

    यस्तै उप प्रमुखमा पनि एमालेकै सपना चौधरी निर्वाचित भएकी छिन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी राधा रानालाई ६८मतले पराजित गर्र्दै उपप्रमुखमा निर्वाचित भईन् । चौधरीले ३ हजार ५६१ र रानाले ३हजार ४९३मत ल्याएकी थिईन । १४ हजार १६ मतदाता मध्ये ११ हजार ३३३५मत खसेका थिए । ३२ पदका लागि ११९जना चुनावमा होमिएका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.