Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » दलहरूको दबदबा तोड्दै महानगरमा उदाए बालेन, मेयर-उममेयरले कति ल्याए मत ?

    दलहरूको दबदबा तोड्दै महानगरमा उदाए बालेन, मेयर-उममेयरले कति ल्याए मत ?

    By सूचनापाना१३ जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं ।नेपालका राजनितिक दलहरूको दबदबालाई तोड्दै काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर बालेन्द्र साह ‘बालेन’ विजयी भएका छन् ।

    SuchanaPana.com

    स्वतन्त्र उम्मेदवार साहले नेपाली कांग्रेसको उम्मेदवार सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा विजयी भएका हुन् ।

    बालेनले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

    त्यस्तै काठमाण्डौ महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

    स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा एक लाख ९० हजार नौ सय ६२ मत खसेकोमा सात हजार ६ सय मत बदर भएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले भोलि सोमबार र पर्सी मंगलबार सार्वजनिक बिदा दिएको छ ।…

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार

    विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

    २८ बैशाख २०८२, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.