Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गाईको मासु तस्करीकाे आरोपमा कुटेर एकको हत्या, १० पक्राउ

    गाईको मासु तस्करीकाे आरोपमा कुटेर एकको हत्या, १० पक्राउ

    By सूचनापाना११ असार २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    मुम्बई । महाराष्ट्रको नासिक जिल्लामा गाईको मासु तस्करी गरेको आशंकामा गोरक्षकहरूको समूहले एक व्यक्तिको हत्या गरेका छन् । 

    SuchanaPana.com

    मुम्बईको कुर्लाका ३२ वर्षीय अफान अन्सारी आफ्ना सहकर्मी नासिर शेखसँग कारमा गाईवस्तुको मासु बोकेर जाँदै गर्दा गोरक्षकहरूले उनीहरूलाई रोकेर कुटपिट गरेका थिए। दुवैलाई अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब निरीक्षक सुनिल भामरेले भने, ‘घटनास्थलमा पुगेर हामीले कार बिग्रिएको अवस्थामा फेला पारेका थियौं। घाइतेहरू कार भित्रै थिए र उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गर्यौं, जहाँ एक जनाको मृत्यु भयो। अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ।’ 

    प्रहरीले घाइतेको उजुरीका आधारमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ । साँच्चै गाईको मासु बोकेको हो वा होइन भन्ने ल्याबको रिपोर्ट आएपछि मात्र थाहा हुने उनले बताए ।

    गत मार्चको सुरुमा महाराष्ट्र सरकारले गाई वधमा प्रतिबन्ध लगाउने कानून लागू गर्न आयोग गठन गर्ने प्रस्तावलाई अनुमोदन गर्‍यो, बम्बे उच्च अदालतले गाईवधमा प्रतिबन्ध लगाउने कानूनको वैधतालाई आठ वर्षपछि समर्थन गरेको थियो। 

    अदालतले गाई, गोरु वा गोरु निकासीका लागि प्रयोग हुने कुनै पनि सवारी साधन भित्र पस्न, रोक्न र खोजी गर्न र नियन्त्रणमा लिन सक्ने बताएको छ । गाई हत्याका लागि मासु ढुवानीमा प्रतिबन्ध लगाएको पनि अदालतले सदर गरेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी…

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

    ९ जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.