Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाल आयुर्वेद औषधि व्यवसायी संघको नयाँ कार्यसमिति चयन

    नेपाल आयुर्वेद औषधि व्यवसायी संघको नयाँ कार्यसमिति चयन

    By सूचनापाना१३ बैशाख २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    नवलपुर । हिजो वैशाख ७ गते बुधबार नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा तथा दोस्रो अधिवेशन, २०७९ सम्पन्न भएको छ ।

    SuchanaPana.com

    नवलपुरको कावासोती होटल नयाँ थाली, कावासोती थाना पछाडि लुम्बिनी क्याम्पस रोड जाने बाटोमा विहान ७.३० बजेदेखि कार्यक्रम शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा आयुर्वेदको हकहितमा बक्ताहरुले बोलेका थिए ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशका सम्योजक कृष्णप्रसाद तिमिल्सिना आथित्यमा अखिल नेपाल होम्योपैथीकका केन्द्रीय कोषाध्यक्ष डा. शंकरराज पौडेल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका गोविन्द पौडेलको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बक्ताहरुले बोल्ने क्रममा आयुर्वेदको दिगो विकास हुनुपर्नेमा विषेश जोड दिएका थिए । बर्तमान अवस्थालाई केलाएर हेर्दा आयुर्वेद परम्परा चिकित्सा भएतापनि एलोपेथिकलाई बढी मान्यता दिएको देखिनु गलत भएको केहीको मत रहेको थियो ।

    यस नेपाल जिल्ला आयुर्वेद औषधि व्यवसायी संघमा चुनिएका पदाधिकारीहरू निम्न अनुसार रहेका छन् :

    १. अध्यक्ष : गणेश आचार्य
    २. उपाध्यक्ष : पार्वती कंडेल
    ३. सचिव : अशोक नेपाली
    ४. कोषाध्यक्ष : दिपक प्रसाद कंडेल
    ५. सदस्य : पवन न्यौपाने
    ६. सदस्य : मेनुका अधिकारी
    ७. सदस्य : मिना सापकोटा
    ८. सदस्य : श्रीकृष्ण विश्वकर्मा

    उक्त कार्यक्रममा ८ जनाको कार्यसमिति गठन भएको छ । यस नेपाल आयुर्वेद औषधि व्यवसायी संघको विकासमा हातेमालो गर्दै यसको विकास नै हाम्रो बिकास हो भविष्यमा आयुर्वेद क्षेत्रमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धतासहित आजको कार्यक्रम सम्पन्न भएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.