Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » करोडौंको माल समान सहित ३ ट्रक नियन्त्रणमा

    करोडौंको माल समान सहित ३ ट्रक नियन्त्रणमा

    By सूचनापाना२६ जेष्ठ २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    जीतपुर ।पर्सा प्रहरीले बिल बिजक भन्दा बढी समान बोकेको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

    SuchanaPana.com

    प्रहरीले वीरगञ्ज-१० घण्टाघर सडकखण्डबाट बा ५ ख ८६५८ , लु २ ख ५३४९ र वीरगञ्ज-८ माईस्थान सडकखण्डबाट ना ४ ख ४३०१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

    बिल बिजक भन्दा बढी विभिन्न किसिमका हार्डवेयर पार्ट्स, औषधी, लत्ता कपडा लगायतका खुद्रा मालसमान लोड गरिएको ट्रक विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

    ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सूचना अनुसार नै बिल बिजक भन्दा बढीको समान लोड गरिएको पाएपछि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) ओम प्रकाश खनालले बताए ।

    मालसमान सहित ट्रकको १/१ करोड मुल्यांकन राखि थप कारवाहीको तथा अनुसन्धानको लागि राजश्व कार्यालय पथलैया पठाएको डिएसपी खनालले बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

    २८ बैशाख २०८२, आईतवार

    सवारीचालक अनुमतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    २८ बैशाख २०८२, आईतवार

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

    २८ बैशाख २०८२, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले भोलि सोमबार र पर्सी मंगलबार सार्वजनिक बिदा दिएको छ ।…

    श्रम मन्त्रालयले भन्यो-‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

    २८ बैशाख २०८२, आईतवार

    जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

    २८ बैशाख २०८२, आईतवार

    विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

    २८ बैशाख २०८२, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    उमाकुण्ड गाउँपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

    २८ बैशाख २०८२, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.