Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन

    ३० भाद्र २०८०, शनिबार

    सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

    ३० भाद्र २०८०, शनिबार

    योजनाको काम नसक्दै बन कार्यालय रामेछापले दियो भुक्तानी

    २७ भाद्र २०८०, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए यस्तो बयान

    आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए यस्तो बयान

    By सूचनापाना२५ असार २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ ।

    SuchanaPana.com

    ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन् ।

    शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    श्रीलङ्कामा तीन अर्ब असी करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

    २३ भाद्र २०८०, शनिबार

    प्रहरी हत्या घटना : आमाछोरा पुर्पक्षका लागि जेल चलान

    ७ भाद्र २०८०, बिहीबार

    डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले गरे सामूहिक बलात्कार

    २ भाद्र २०८०, शनिबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    खेलकुद

    नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन

    काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन भएको छ । संघको…

    सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

    ३० भाद्र २०८०, शनिबार

    योजनाको काम नसक्दै बन कार्यालय रामेछापले दियो भुक्तानी

    २७ भाद्र २०८०, बुधबार

    बिपीको राजनैतिक धरातललाई टेकेर काँग्रेस बढ्न जरुरी छ

    २४ भाद्र २०८०, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन

    ३० भाद्र २०८०, शनिबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.