Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » साताको सेयर बजार– ७५ अंक घटेर बन्द हुँदा कारोबार रकम पनि खुम्चियो

    साताको सेयर बजार– ७५ अंक घटेर बन्द हुँदा कारोबार रकम पनि खुम्चियो

    By सूचनापाना२८ श्रावण २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.६३ अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २११३.५५ अंकमा रोकिएको नेप्से ३ प्रतिशत घटेर २०३७.९२ अंकमा आइपुगेको हो । साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ कारोबार दिन घट्यो । जसले गर्दा एकै हप्तामा ७५ अंकभन्दा बढीको गिरावट आएको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्समा समेत १४.७८ अंकको गिरावट आएको छ ।

    SuchanaPana.com

    परिसूचक उल्लेख्य मात्रामा घटेको साता कारोबार रकम पनि घटेको छ । यो साता नेप्सेमा १२ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो साता १९ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो ।

    परिसूचकसँगै कारोबार रकम पनि घटेपछि नेप्सेको बजार पूँजीकरण पनि घटेको छ । साताभरमा साढे ३ प्रतिशतले घटेर २९ खर्ब १० अर्ब रुपैयाँमा आइपुगेको छ । गत सातासम्म नेप्सेको कूल बजार पूँजीकरण ३० खर्ब १५ अर्ब रुपैयाँ थियो । यो साताभरमा कूल बजार पूँजीकरण १ खर्ब ५ अर्ब रुपैयाँले घटेको हो ।

    साताभरमा कारोबारमा आएका सबै समूह घटेका छन् । जसमध्ये समूहमा सबैभन्दा बढी गिरावट आउँदा म्युचुअल फण्ड समूहमा न्यून गिरावट आएको छ । यो साता अन्य समूहमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको हो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.