Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउने

    गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउने

    By सूचनापाना१३ जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    यदि तपाईं गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउनुहुन्छ र त्यस क्रममा तपाईंका निजी जानकारीहरू लिक भएभने गुगलले त्यस विषयमा तपाईंलाई सचेत गराउनेछ ।

    SuchanaPana.com

    यसका लागि गुगलले पासवर्ड चेकअप टूलको सहयोग लिनेछ । अलर्टका रुपमा गुगल असिस्टेन्ट प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्ने तथा बलियो पासवर्ड राख्ने सल्लाह दिइनेछ ।

    कम्पनीले Google System update v22.18 को अपडेट एन्ड्रोइड फोनका लागि २३ मे मा जारी गरेको हो । यो अपडेट गुगल प्ले सर्भिसको माध्यमबाट जारी गरिएको छ ।

    गुगलले गुगल प्ले स्टोर खघण्।घ अपडेट पनि जारी गर्दै विभिन्न बगको समस्या समेत समाधान गरेको जनाएको छ ।

    Google System update v22.18 को अपडेटमा सेक्योरिटी तथा प्राइभेसीमा विशेष ध्यान दिइएको छ । योसँगै पासवर्ड चेकअपको नयाँ भर्सन पनि थप गरिएको छ, जसले प्रयोगकर्ताको युजरनेम तथा पासवर्ड लिक भएमा अलर्ट जारी गर्नेछ । गुगल असिस्टेन्टले प्रयोगकर्तालाई अटो जेनेरेटेड पासवर्डको विकल्प पनि उपलब्ध गराउनेछ ।

    साथै यो अपडेटसँगै प्रयोगर्ताले पहिलेको तुलनामा ब्राउजिङमा फास्ट अनुभव पनि गर्नेछन् । यसका अलावा नयाँ अपडेटमा प्ले पास तथा प्ले प्वाइन्ट प्रोग्रामलाई जोडिएको छ ।

    गुगल प्ले सर्भिसका लागि नयाँ अपडेटसँगै एन्ड्रोइड अटो, एन्ड्रोइड फोन, एन्ड्रोइड ट्याब, एन्ड्रोइड टिभी, भिआर अपरेटिङ सिस्टम तथा एन्ड्रोइड ट्याबको बग पनि फिक्स गरेको छ ।

    स्मरण रहोस् हालै एप्पल तथा गुगलले डेभलपरहरुलाई एपको अपडेटका विषयमा चेतावनी जारी गरेका छन् । अपडेट नगरिएका एपहरुलाई एप स्टोरबाट हटाइने गुगल तथा एप्पलको चेतावनी छ ।

    Pixalate को एक रिपोर्ट अनुसार एप्पलको एप स्टोर तथा गुगलको प्ले स्टोरमा रहेका करीब ३० प्रतिशत एपहरुलाई हटाउन सकिन्छ भने १५ लाख एपलाई प्रतिबन्ध लगाउन तथा सधैका लागि समेत हटाउन सकिने सम्भावना छ ।
    एजेन्सी

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    छिन्नमस्ता भगवतीको विशेषता र एतिहास

    २७ जेष्ठ २०७९, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.