share Facebook Twitter Pinterest LinkedIn जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट जनकपुर उपमहानगरपालिकाको मेयरमा शिव शंकर साह (हिरा)ले उम्मेदवारी दिएका छन् । साहले आज उमेदवारी दर्ता गराएका हुन् । SuchanaPana.com साह उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष समेत थिए । share Facebook Twitter Pinterest LinkedIn