Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन

    ३० भाद्र २०८०, शनिबार

    सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

    ३० भाद्र २०८०, शनिबार

    योजनाको काम नसक्दै बन कार्यालय रामेछापले दियो भुक्तानी

    २७ भाद्र २०८०, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home »  कङ्गोको  विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु

     कङ्गोको  विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु

    By सूचनापाना२८ बैशाख २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    द्वन्द्वग्रस्त पूर्वी डिआर कङ्गोको इटुरी प्रान्तमा विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको अनुगमन समूहले मङ्गलबार जनाएको छ। कोडेक नामक जातीय सशस्त्र समूहका लडाकुहरू आक्रमणमा संलग्न भएको आशङ्का गरिएको हो।

    कोडेक कङ्गोको विकासको लागि शहकारीको नाम-लेन्डु जातीय समूहको हितको प्रतिनिधित्व गर्ने दाबी गर्ने राजनीतिक-धार्मिक गुट हो। इटुरीमा थुप्रै जातीय नरसंहारका लागि दोषी ठहरिएको यो समूह देशको पूर्वमा सक्रिय रहेको यो सबैभन्दा घातक मिलिशिया मध्ये एक मानिन्छ।

    यस क्षेत्रका नागरिक समाज समूहहरूको संघका अध्यक्ष जुलेस सुबाले सोमबारको आक्रमणमा मारिने अधिकांश बालबालिका रहेको र मृत्यु हुनेको संख्या अस्थायी भएको बताएका छन्। एएफपीले उल्लैक गरेका तस्विरहरूमा रगतले लतपतिएका बच्चाहरू जमिनमा खेलिरहेको देखाइएको छ। इटुरी र छिमेकी उत्तर किभु प्रान्तमा गत वर्षको मे महिनादेखि सुरक्षा बलहरूले आक्रमण रोक्नको लागि प्रयासरत छन् तर नरसंहार जारी छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    श्रीलङ्कामा तीन अर्ब असी करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

    २३ भाद्र २०८०, शनिबार

    इटालीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता

    २१ श्रावण २०८०, आईतवार

    भारतको बिहारमा चट्याङ लागेर १० जनाको मृत्यु

    २९ असार २०८०, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    खेलकुद

    नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन

    काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन भएको छ । संघको…

    सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

    ३० भाद्र २०८०, शनिबार

    योजनाको काम नसक्दै बन कार्यालय रामेछापले दियो भुक्तानी

    २७ भाद्र २०८०, बुधबार

    बिपीको राजनैतिक धरातललाई टेकेर काँग्रेस बढ्न जरुरी छ

    २४ भाद्र २०८०, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन

    ३० भाद्र २०८०, शनिबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.