Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

    भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

    By सूचनापाना१७ असार २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । भारतले आज देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।

    SuchanaPana.com

    देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन भन्दा तलका प्लास्टिकका झोलाहरु, प्लास्टिकको डण्डी भएका इअरवड, हट एअर बलुनको डण्डी, प्लास्टिकका झण्डा, क्याण्डी तथा आइसक्रिम स्टिक रहेका छन् ।

    त्यस्तै, थर्माकोल, प्लास्टिकका प्लेट, चम्चा, काँटा, कप, चक्कु, स्ट्रे, मिठाइका बट्टा प्याक गर्ने वा मोड्ने प्लास्टिकजन्य वस्तु, निमन्त्रण कार्ड, चुरोटको प्याकेट, सय म्याक्रोन भन्दा तलका पीभीसी वा ब्यानर, चिनीलगायतका वस्तुकहरुमा मिसाइने स्टिरलगायत रहेका छन् । यो नियमको उल्लंघन गर्नेहरु विरुद्ध कैद सजाय तथा जरिवाना गर्ने पनि भारत सरकारले चेतावनी दिएको छ ।

    साथै राज्य सरकारहरुलाई यस्ता सामाग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा बन्देज लगाउन तथा सुक्ष्म निगरानी राख्न भनिएको छ । भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार भारतमा प्रत्येक वर्ष साँढे २ लाख टन सिंगल युज प्लास्टि उत्पादन हुन्छ भने प्रतिदिन २६ हजार टन प्लास्टिकजन्य फोहोर जम्मा हुने गर्दछ । त्यस्तो फोहोर आधा भन्दा बढी नदीहरुमा फ्याँक्ने गरिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

    २९ बैशाख २०८२, सोमबार

    भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

    २७ बैशाख २०८२, शनिबार

    पाकिस्तान-भारत-कश्मीर-अस्तव्यस्त

    २७ बैशाख २०८२, शनिबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम…

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार

    मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

    ३० जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.