Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार 

    उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार 

    By सूचनापाना१२ श्रावण २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    प्योङयाङ । उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।

    SuchanaPana.com

    प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । 

    उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपूर्व संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । यस वर्ष उसले ३१ ओटा परीक्षण गरिसकेको छ । 

    यो उत्तरको अहिलेसम्मकै धेरै परीक्षण हो । सन् २०१९ मा प्योङयाङले २५ ओटा परीक्षण गरेको थियो । उत्तरका बढ्दो आणविक गतिविधिलाई जवाफ दिन जुनमा दक्षिण कोरियाले ८ ओटा मिसाइल प्रहार गरेको थियो । 

    सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरियाली युद्ध युद्धविराममा टुंगिए पनि उत्तर कोरियाले यसलाई अमेरिका विरुद्धको जित भएको दाबी गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    जापानमा चामलको मूल्य दोब्बर

    ६ असार २०८२, शुक्रबार

    भारतमा भारी वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

    ४ असार २०८२, बुधबार

    म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

    २९ बैशाख २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    सुरक्षा-अपराध

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय…

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार

    जापानमा चामलको मूल्य दोब्बर

    ६ असार २०८२, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.