Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बोनश शेयर सूचिकरणको लागि धितोपत्र बोर्ड पुग्यो नेपाल पुनर्बीमा कम्पनी

    बोनश शेयर सूचिकरणको लागि धितोपत्र बोर्ड पुग्यो नेपाल पुनर्बीमा कम्पनी

    By सूचनापाना२७ जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकरणको प्रक्रियामा रहेको छ । बोनस शेयर दर्ताको लागि नेपाल धितोपत्र बोर्डमा पुगेको कम्पनीका सिइओ शङकर रायमाझीले बताएका छन् । लगानीकर्ताहरुले शेयर सुचिकरणमा ढिलाई भएको भन्दै गुनासो गरेपछि कम्पनीले शेयर सुचिकरण गर्न बोर्डमा दर्ताको लागि पठाएको हो ।

    SuchanaPana.com

    नेपाल पुनर्बीमा कम्पनीको पुष २२ गते सम्पन्न छैठौ वार्षिक साधारणसभाले २ दशमलव ५० प्रतिशत नगद लाभांश र १६ दशमलव ५० प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गरेको थियो । साधारण सभा सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि शेयर सुचिकरण नभएको भन्दै शेयरधनीहरुले गुनासो गरेका हुन् ।

    कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चति मुनाफाबाट उक्त लाभांश वितरण गरेको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १३ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

    नेपाल पुनर्बीमामा नेपाल सरकारको सबैभन्दा धेरै ४४.०३९ प्रतिशत हिस्सा रहेको छ । त्यसकारण यस लाभांशबाट सबैभन्दा धेरै लाभांन्वित नेपाल सरकार हुनेछ । नेपाल सरकारले ७२ करोड ६६ लाख ५३ हजार ५०० रुपैयाँको बोनश शेयर, ११ करोड रुपैयाँ नगद सहित जम्मा ८३ करोड ६७ लाख रुपैयाँ पाउँदैछ । नगद मध्ये केहि रकम कर प्रयोजनका लागि कट्टी हुनेछ ।

    शेयर सुचिकरणका लागि धितोपत्र बोर्डमा दर्ता भए पछि नेपाल क्लियरीङ हाउस र नेप्सेमा सूचिकरण भएपछि शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ र दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    जेनजी आन्दोलनले क्षतिग्रस्त भौतिक संरचनामा मात्रै २० अर्ब ७० करोडको बीमा दाबी

    ४ आश्विन २०८२, शनिबार

    बिमा प्राधिकरण अध्यक्षका लागि १२ जनाले दिए आवेदन (सूचीसहित)

    ११ माघ २०८१, शुक्रबार

    माथिल्लो मैलुङ खोलाले ४ साउनदेखि आईपीओ बिक्री गर्ने

    २६ असार २०८०, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.