Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: फाेटाेफिचर
यही असोज १९ देखि २४ गतेसम्मको अविरल वर्षाका कारण तिला गाउँपालिका–४ जुम्लामा आएको बाढीको बीचमा जोगिएका स्याउ । तस्बिर :…
निर्माणाधिन सिन्धुली कला घर, सिन्धुलीस्थल । कमलामाई नगरपालिका–३ चपौलीमा छ । सिन्धुलीगढीबाट नजिकै पर्दछ । तस्बिर : राधिका बुढाथोकी, रासस
मौसम खुलेसँगै ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको फुङलिङ नगरपालिका वडा नं ४ अवस्थित तोक्मे डाँडा बजार । तोक्मे बजारमा प्रत्येक शनिबार…
जुम्ला । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले बगर बनेको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको…
सिन्धुपाल्चोक । हेलम्बु राजमार्गअन्तर्गत मेलम्ची– जिरोकिलो सडक खण्डमा भत्किएको पिच । यो सडक खण्ड कालोपत्रे गरिएको दुई वर्ष नहुँदै अधिकांस…
लमजुङ। क्व्होलासोथर गाउँपालिका– १ स्थित वनमा व्यावसायिक रुपमा राखिएको घारसहित मौरीपालन । तस्बिर जनक श्रेष्ठ/रासस
निरन्तर भएको वर्षापछि बबई नदीमा आएको बाढीले क्षति पु¥याएको जब्दीघाटको पुल । सो पुल भत्किएपछि गुलरियाको सदरमुकाम र बारबर्दिया नगरपालिकाको…
नेपाल सरकारद्वारा संरक्षित क्षेत्र काँक्रेबिहार र यसको आसपासमा बचेको खेतीयोग्य जमिन । पछिल्लो समय जग्गा प्लटिङ गरी घडेरीका रुपमा बिक्री…
काठमाडौँ । दशैंमा घर जानको लागि गंगबुस्थित नयाँ बसपार्कको टिकट काउण्टरमा टिकट लिन आएका यात्रुहरुको घुइँचो। तस्बिर ः हरिराम भेटुवाल,…
डोल्पो बुद्घ गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिक महिनादेखि…