share Facebook Twitter Pinterest LinkedIn सिन्धुपाल्चोक । हेलम्बु राजमार्गअन्तर्गत मेलम्ची– जिरोकिलो सडक खण्डमा भत्किएको पिच । यो सडक खण्ड कालोपत्रे गरिएको दुई वर्ष नहुँदै अधिकांस ठाँउमा भत्किन थालेको छ । यसले दुर्घटना जोखिम समेत बढेको छ । तस्बिर : देवराज सुवेदी/रासस SuchanaPana.com share Facebook Twitter Pinterest LinkedIn