share Facebook Twitter Pinterest LinkedIn निरन्तर भएको वर्षापछि बबई नदीमा आएको बाढीले क्षति पु¥याएको जब्दीघाटको पुल । सो पुल भत्किएपछि गुलरियाको सदरमुकाम र बारबर्दिया नगरपालिकाको स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । तस्बिरः मेनका चौधरी/रासस SuchanaPana.com share Facebook Twitter Pinterest LinkedIn