share Facebook Twitter Pinterest LinkedIn काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उमेदवार छिरिङ लामा विजयी भएका छन् । उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन् । SuchanaPana.com उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् । share Facebook Twitter Pinterest LinkedIn