Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » स्ववियु निर्वाचन: मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छु : संयुक्त गठबन्धन

    स्ववियु निर्वाचन: मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छु : संयुक्त गठबन्धन

    By सूचनापाना४ चैत्र २०७९, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको निर्वाचनमा आफ्नो‌ जित निश्चित रहेको संयुक्त गठबन्धन तर्फका उम्मेद्वार अविनाश कार्कीले बताएका छन् ।

    SuchanaPana.com

    आइतबार हुने स्ववियु निर्वाचनमा आफू र आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरेका हुन् । आफ्नो टिमले ७५ प्रतिशत भन्दा बढी मतले चुनाव जित्ने उनको दावी छ ।

    आफ्नो नेतृत्वमा रहेको टिमका उम्मेद्वारहरु क्याम्पसका नियमित विद्यार्थी रहेको, विद्यार्थीहरुको समस्यामा लड्दै आएको, शैक्षिक‌ आन्दोलनमा भाग लिइरहेको लगायतका कारणले पनि आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरे ।

    जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको मन्थली क्याम्पसलाई देशकै नमूना क्याम्पस बनाउने योजना सहित निर्वाचनमा होमिएको बताउँदै आफ्नो टिमले जितेपछि आफूहरुले ल्याएको प्रतिवद्धता पुरा गर्ने सभापतिका उम्मेद्वार कार्कीले बताएका छन् ।

    कार्की स्नातक तह मानविकी संकाय दोस्रो वर्षमा अध्ययनरत बिद्यार्थी हुन् । उनि नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियूको संयुक्त प्यानलको नेविसंघबाट सभापतिको उम्मेद्वार बनेका हुन् । उनिसँग एमाले निकट अनेरास्ववियूका पुस्कर भट्टराई प्रतिस्पर्धामा छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.