Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वडा कार्यालय भवन निर्माणको विरोधमा उत्रिए स्थानीय

    वडा कार्यालय भवन निर्माणको विरोधमा उत्रिए स्थानीय

    By सूचनापाना६ चैत्र २०७९, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ५ को वडा कार्यालयको भवन निमार्णमा स्थानीले विरोध जनाएका छन् ।

    SuchanaPana.com

    नागरिकको सुविधालाइ वेवास्था गर्दै वडा अध्यक्षले बढिजसो वडा वासीलाई पायक नपर्ने स्थानमा वडा कार्यालय भवन बन्न लागेको भन्दै स्थानियले बिरोध जनाएका हुन् ।

    सोमबार स्थानियले बिरोध प्रदर्शन गर्दै वडा कार्यालय नागरिकलाई पायक पर्ने पाउँमा बनाउनुपर्ने माग राखेका छन् । हाल संचालनमा रहेको वडा कार्यालय वडाको एक छेउमा पर्ने भएकाले नागरिकलाई कार्यालयको सेवा लिन असहज हुने भएकाले वडाको बिच केन्द्रमा पर्ने गरी वडा कार्यालय निमार्ण गर्न स्थानियले माग गरेका छन् ।

    स्थानियको मागलाइ बेवास्था गर्दै वडा कार्यालय सोहि स्थानमा निमार्ण गर्न लागेपछि स्थानियहरु बिरोधमा उत्रिएका हुन् ।

    यसबिषयमा यसअघि वडा कार्यालय निमार्णका बिषयमा बिबाद भएपछि वडा कार्यालय निणर्य बिहिन हुन पुगेको थियो । हाल झुटो सर्वदलिय, सर्वपक्षिय बैठक बसी सोहि ठाउँमा भवन निमार्ण गर्ने निर्णय भएको सार्वजनिक भएपछि स्थानिय ,राजनितिक दल,सरोकारवाला तथा स्थानियहरुले उक्त निर्णयको बिरोध गरेको स्थानियले बताए ।

    स्थानियको गुनासो तथा मागलाई बेवास्था नगरि भवन निमार्ण कार्य अघि बढेमा चरणबद्ध रुपमा बिरोद्ध तथा आन्दोलनका कार्यक्रम गर्ने सोहि वडाका वडा अध्यक्षका प्रत्यासी राजनारायण श्रेष्ठले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.