Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » इन्डोनेसियामा ६५ यात्रु सवार डुङ्गा डुब्यो

    इन्डोनेसियामा ६५ यात्रु सवार डुङ्गा डुब्यो

    By सूचनापाना१९ असार २०८२, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    एजेन्सी । इन्डोनेसियाको बालीमा ६५ यात्रु बोकेको फेरी डुङ्गा डुबेको छ। जसमा ४ जनाको मृत्यु भएको छ भने २३ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

    SuchanaPana.com

    गएराति भएको दुर्घटनामा बाँकी यात्रु बेपत्ता भएका छन्। अधिकारीहरुका अनुसार बालीस्थित रिसोर्ट टापुबाट करिब ५० किलोमिटर टाढा रहेको अर्को टापु जाँदै गरेको फेरी डुङ्गा डुबेको हो। यो फेरि भनिने गाडीहरु बोक्ने डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य रहेको बताइएको छ।

    यस्तै डुङ्गामा १४ वटा ट्रकसहित २२ वटा गाडी अर्को टापुमा लगिँदै थियो। डुङ्गा दुर्घटनामा बेपत्ता भएका बाँकी यात्रुको जिवित्तै उद्धारको सम्भावना कम रहेको अधिकारीहरुले जनाएका छन्।

    १७ हजार टापुहरु रहेको इन्डोनेसियामा यस्ता दुर्घटना नियमित रुपमा भइरहने गरेको अधिकारीहरु बताउँछन्। सन् २०२२ मा नुसा टेंगारा प्रान्तमा ८ सय जना यात्रु सवार यस्तै गाडीहरु बोक्ने डुङ्गा अनियन्त्रित भएको थियो। तर त्यतिबेला सबै सकुसल रहेका थिए। सन् २०१८ मा सुमात्रा टापुमा यस्तै दुर्घटना डुब्दा १ सय ५० जनाको मृत्यु भएको थियो।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    हेटौँडा । बागमती प्रदेशको राजनीतिमा बहुप्रतीक्षित परिवर्तनको संकेत दिँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको…

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार

    रसुवा बाढीका कारण चीनमा अलपत्र परेका चालकहरूलाई तातोपानी नाकाबाट ल्याइने

    १ श्रावण २०८२, बुधबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.