Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एसीसी यू-१६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

    एसीसी यू-१६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

    By सूचनापाना१९ असार २०८२, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ ।

    SuchanaPana.com

    आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।

    पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै १ विकेट गुमाउँदै पूरा गरेको छ ।

    नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्‍याए ।

    त्यस्तै नेपालका लागि शिवांश बजगाइँले २३ रन बनाए ।

    त्यसअघि नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै मलेशियालाई ९० रनमा अलआउट गरेका थिए । नेपालका अभय यादवले ४ र सुभम् खनालले ३ विकेट लिएका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    हेटौँडा । बागमती प्रदेशको राजनीतिमा बहुप्रतीक्षित परिवर्तनको संकेत दिँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको…

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार

    रसुवा बाढीका कारण चीनमा अलपत्र परेका चालकहरूलाई तातोपानी नाकाबाट ल्याइने

    १ श्रावण २०८२, बुधबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.