Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » निर्वाचन आचार संहिताको धज्जी उडाउँदै एमाले

    निर्वाचन आचार संहिताको धज्जी उडाउँदै एमाले

    By सूचनापाना१४ बैशाख २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचन आचार संहिताको धज्जी उडाउँदै विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका छन् ।

    SuchanaPana.com

     निर्वाचन आचार संहिताको धज्जी उडाउँदै मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचनमा मतदाता प्रभावित पार्न विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका हुन् ।

    उनले मन्थली नगरपालिका–२ मा रहेको बालकन्या प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ३ सम्मका ४० जना बालबालिकालाई विद्यालय पोशाक (कपडा) वितरण गरेका हुन् । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा मतदाता प्रभावित पार्न कुनै पनि सामाग्री मतदातालाई दिन नपाइने गरी आचारसंहिता वनाएको छ । उम्मेदवार वनेका कार्कीले निर्वाचन आचारसंहिताको मतलव नै नराखी विद्यार्थीलाई कपडा वितरण गरेका हुन् ।

    नेकपा एमालेबाट मनथली नगरपालीका वडा नं २ को आधिकारीक उमेद्वारी दिएर प्रचार प्रसार अभियानमा लागेका कार्किले नजिकिदै गरेको निर्वाचन लक्षित कार्यक्रम अनर्तगत उकत विद्यालयका छात्र छात्रलाई पोषाक वितरण गरेका हुन ।

    तर विद्यालय बयवस्थापन समितिका पुर्व अधयक्ष मिन बहादुर कार्किले संयोगबस अहिले पोषाक वितरण गरिएको भएपनद्रले गत फागुुनमानै पोशाक विद्यालयलाई दिन लागेका थिए । उनले ल्याएको कपडा सिलाईमा टेलरले गरेको ढिलार्इँले निर्वाचनको मिति समम आईपुेगेको पनि कार्किले बताए । पोषाक वितरणका क्रममा आचार संहिताको कुरा पनि उठेको भनदै वडा अधयक्षको बचाउ गरे । उनले भने तिसंर्थ कसैलाई फोट खिचन पनि दिईएन् । गाउका बाल बालीका हरुका लागि भनेर आएको सामाग्रि भएकोले वितरण गरिएको हो ।

    निर्वाचन आयोगले दलिय सयनत्रका पदाककारी जारी गरेको आचार सहितामा कुनै पनि दल वा स्वतनत्र उमेद्वारले निर्वाचनको समयमा निर्वाचनलाई प्रभाब पार्ने खालको कुनै पनि गतिविधि गर्न नपाईने र भए गरेको पाईएमा कार्वाहि हुने कुरा उल्लेख गरिएको छ ।

    यस बारेमा जिल्ला निर्बाचन अधिकारी मधुकर शाह संग संपर्क गर्दा निर्वाचनको मुखमा आएर पोषाक वितरण गर्नुु भनेको आचार संहिता विरोधी कुरा भएको भनदै यसलाई ततकाल रोकन पनि आग्रह गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज एक करोड ६३ लाख बराबरको साढे ६ क्विन्टल…

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

    १४ आश्विन २०८०, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.